Sunday, July 31, 2011


विश्वको एक नम्बर हुनेछु आज समुद्रमा गइन भने  




जसरी भए पनि अघाउँछु  


 
ठुलो मान्छे हरु ले पनि गल्लीतिर नै गरेको हामीले देखेका छौ  

जति सजिलो गाड्नु वा पूरन थ्यो अबो निकाल्नु उसलाई समय र बलले भ्याएन भने .....  

 यस्ता धेरै खेलहरु मैले देखेको छु म पनि त्यसै गर्छु 

 कुन को स्वाद मिठो होला ....?


आछी पुछ्नु पर्छ नी ...  


भोलि मिठो पकाएर खुवाउनेछु आज बाहिर निस्किनु सके भने  




मेरो अभिभावकले दिएको लुगा एही हो त !! 

भोलिको स्पाइडर्म्यान हुनेछु आज बाचे भने   



बाडेर खानु पर्छ र ? आज सम्म कसैले सिकाएको छैन  


अहिले त हो नी पछि त लाज सरम हुन्छ   

गाडी रोकेर अभिभावकहरु पनि पछाडि गएको मैले पनि देखेको छु   

अभिभावक पुग्नु जरुरी भैसक्यो जे पनि हुनु सक्छ   


रहर त मेरो पनि चाडै ठुलो हुने हो   

 सिकी राखे काम दिन्छ भोलि समय नहुन पनि सक्छ  


म पनि राम्रो फोतोग्राफर भन्न सक्छु आज अभिभावकले साथ दिए    



मायामा अडेको ससार हो हामिले पनि बुझ्नु पर्छ नी 

यो मलाइ नै राखेको दुध हुनु पर्छ  


No comments:

Post a Comment