तिमीले मात्रै त नगन तारा, समय म पनि गन्दैछु प्रिया!
प्रतिक्षा सकेर मिलन होस,मनमनै सधैं नै भन्दैछु प्रिया!
तिमीले मात्रै त नगन तारा.....
तिमीले मात्रै त नगन तारा.....
सम्झेर भिजेका नयन सगै, झिम्झिम गर्ने परेलीहरु !
गहमा भएका जलका दह ,ति छिट्टै भर्ने तरेलीहरु !
संम्हाली सजिलै सुकाए आँसु,
प्रतिक्षा पनि त तर्किन्छ आँफै
अमर पिरती सम्झेरै बाँचे
मिलन छिट्टै फर्किन्छ आँफै
तिमीले मात्रै त नगन तारा ....
तिमीले मात्रै त नगन तारा.....
सगर डडेको गगन हेर्दा देखिने सबै बिरानीहरु !
टोलाई आँफैले ती श्वास फेर्दा छामिले आफ्नै सिरानीहरु !
भुलाई तराना सझाए मन,
प्रतिक्षा सजिलै सकिन्छ यहाँ
सुन्दर बाग झै फूलाए फूल ,
दुखेको दिल त्यो फकिन्छ यहाँ

No comments:
Post a Comment