नछुटौँ है भन्दा भन्दै, पराइ हामी भयौ होला.
तक्दीर मै यस्तो भइ, फरक बाटो गयौ होला.
सागर माथि दुबै मुटु, संगै यात्रा गर्दै हुँदा.
प्रीत चुम्न जून पनि, पानी भित्र झर्दै हुँदा.
छाल छल्की किनारमा, ठुलो लहर चल्यो होला.
त्यै लहरमा बग्दा बग्दै, प्रीत हाम्रो ढल्यो होला.
नछुटौ है भन्दा भन्दै, पराइ हामी भयौ होला.
तक्दीर मै यस्तो भइ,फरक बाटो गयौ होला.
न त तिम्रो गल्ती भयो, न त मेरो गल्ती भयो.
टाढा हुने एकै कुरा, के चाँही यहाँ चल्ती भयो.
छट्पटाको माछी सब्ले, बगर मै देखे होला.
भग्वानले हाम्रो भाग्य, हतार मै लेखे होला.

No comments:
Post a Comment