कतै तोरी फुल्यो होला कतै चेरी फुल्यो
मेरो भने वैश आउन कहाँ बाटो भुल्यो
हाँस्दै छु म फूल चुमी भित्री मर्म बोकी
बेअर्थ छ बाच्नु यहाँ आफ्नै कर्म रोकी
बसन्तमा शीत भर्यो फूलको तरेलीमा
गह भरी सेती किन ? मेरो परेलीमा...
कतै तोरी फुल्यो होला कतै चेरी फुल्यो
मेरो भने वैश आउन कहाँ बाटो भुल्यो..,,
No comments:
Post a Comment