बिर्सन कहाँ सक्थे तारा जुन लाई
सरे म त नजिक तिम्रो हुन लाई
धन ल्याउ कि माया, योमन भरिको
मन पराउछौ धरै भन कुन लाई ?
सकिन्छ रे धन त, माया अमर हो
जुनी बित्ने साईनो रोज खुन लाई
मिल्नै पर्छ तालको, नाच्न उफ्रिन्दा
बाजा गाजा नौमती पूज धुन लाई
नारा हाम्रो प्रेमको, 'दौलत चाहिन्न'
स्पर्श देउ हिर्दय छोड सुन लाई ।
No comments:
Post a Comment