मुस्कुराउनु है कुम्भकर्ण अब दन्द सकेपछि
स्वाच्छ हावा लिनु कोइली बारुद गन्द सकेपछी ।
हत्या भयो बलत्कार क्रान्तीको त्यो स्वरुप कस्तो
शुन्य छायो गाउबस्ती भाउजु नन्द सकेपछी ।
निर्दोश माथी गोली चल्यो राजमार्ग हिलै थियो
बिर्सिनु है ती दिन मैना रोदन क्रन्द सकेपछी ।
धम्की थियो सबै माथी हामले बस्ती छाडेकै हो
फर्किनु है साँहिला माहिला हड्ताल बन्द सकेपछी
मुस्कुराउनु है कुम्भकर्ण अब दन्द सकेपछि
स्वाच्छ हावा लिनु कोइली बारुद गन्द सकेपछी ।
No comments:
Post a Comment