प्रकाशित रचनाहरु
कथा
कबिता
गजल
गीत
घायलको तरही मुसायरा
फोटो
फोटो ग्यालरी
Monday, March 19, 2012
जन्मेको गामै राम्रो
म जन्मेको गामै राम्रो
हुर्किएको ठामै राम्रो
कुटो खन्दै अर्म पर्म
मैले गर्ने कामै राम्रो
पानी परि छड्के किरण
झलमल घामै राम्रो
तावा ताप्के माथि पाक्ने
गाउँ घरको मामै राम्रो
कुरा गरे जस्तो लाग्ला
'बुद्धि' मेरो नामै राम्रो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment