ठीकै देखेँ सपना नि चादनी यो रातै भरी ...
प्रभातैमा साइत जुर्यो जन्ती हुल छन् बाटै भरी ..
कत्ती रोएँ कती हाँसे जिन्दगी यो चिन्न लाई
चिन्दा चिन्दै साथ मिल्यो काँडा माथि हिन्नलाई
हिंडेकै हो हिजो सम्म पीडा बोकी आँतै भरी ...
कमल फूल्यो आज मेरो दाँया बाँया हातै भरी..
शान्त भयो आत अब खोला नाला सुसाउँदा
ढुकुर जोडी आरिस गर्छ प्रित यहाँ टुसाउँदा
उषा हाँस्दा शीतको मोती जम्यो प्रितको पातै भरी..
सपना नि बिपना भो जन्ती हुल छन् बाटै भरी ..
ठीकै देखेँ सपना नि चादनी यो रातै भरी ..
प्रभातैमा साइत जुर्यो जन्ती हुल छन् बाटै भरी ..
प्रभातैमा साइत जुर्यो जन्ती हुल छन् बाटै भरी ..कत्ती रोएँ कती हाँसे जिन्दगी यो चिन्न लाई
चिन्दा चिन्दै साथ मिल्यो काँडा माथि हिन्नलाई
हिंडेकै हो हिजो सम्म पीडा बोकी आँतै भरी ...
कमल फूल्यो आज मेरो दाँया बाँया हातै भरी..
शान्त भयो आत अब खोला नाला सुसाउँदा
ढुकुर जोडी आरिस गर्छ प्रित यहाँ टुसाउँदा
उषा हाँस्दा शीतको मोती जम्यो प्रितको पातै भरी..
सपना नि बिपना भो जन्ती हुल छन् बाटै भरी ..
ठीकै देखेँ सपना नि चादनी यो रातै भरी ..
प्रभातैमा साइत जुर्यो जन्ती हुल छन् बाटै भरी ..
No comments:
Post a Comment