...
..भूगोलमा किन खोज्छौ मलाई,
भावनामा खोज
गुगल सर्चमा, समय खर्चेर
अल्कचिएका तिम्रा नयन
पर क्षितिज सम्म, टोलाउदा हुन
खोजीमा हिंडेका तिम्रा पाइला
उत्साहका हत्केला
अन्त त ,रित्तै फर्किदा
उमंङ्गमा ह्रास आउँला
बरु,
निरुत्साही हुनुको बादला
हामी भेट्ने चौतारीमा जाउ
जहाँ एउटा शीला ढुङ्गा छोडेको थिएँ
शायद,
मेरै नाम खोपिएको होला
जब तिमीलाई त्यहाँ कुनै,
तीथि र मितिको ज्ञात हुन्छ
तिमी नरुनु
गाजलको अस्तित्व
आँसु संगै मेटिनु होइन ... ..
.....
..भूगोलमा किन खोज्छौ मलाई,
भावनामा खोज
गुगल सर्चमा, समय खर्चेर
अल्कचिएका तिम्रा नयन
पर क्षितिज सम्म, टोलाउदा हुन
खोजीमा हिंडेका तिम्रा पाइला
उत्साहका हत्केला
अन्त त ,रित्तै फर्किदा
उमंङ्गमा ह्रास आउँला
बरु,
निरुत्साही हुनुको बादला
हामी भेट्ने चौतारीमा जाउ
जहाँ एउटा शीला ढुङ्गा छोडेको थिएँ
शायद,
मेरै नाम खोपिएको होला
जब तिमीलाई त्यहाँ कुनै,
तीथि र मितिको ज्ञात हुन्छ
तिमी नरुनु
गाजलको अस्तित्व
आँसु संगै मेटिनु होइन ... ..
.....
No comments:
Post a Comment