केटा:
तिरमिर भयो आँखाको ज्योति बैशको रङ्गले
मन पनि तान्यो सुटुक्कै उतै चन्चले ढ्ङ्गले
केटी:
बैशको लाली सिंङगार भो त्यसै हिमाली कुपले
हुर्केको अंङ्ग छ रंङ्गमा रंङ्ग छ के भो त रुपले
केटा: म भएँ लठ्ठै मायाको रुपले फुन्लिङको बजारमा छानौ कि आजै मन मिल्ने एक, लाखौं हजारमा केटी: आएकै हुँ म ओराली झरी गाउघरकै बजारमा बसेछु ठ्याक्कै मन चरी भई त्यो तिम्रो नजरमा केटा: सलल बग्यो तमोरै खोला छेउ छेउमा बगर भो जीवन बग्नु अगाडि मेरो प्रीत जोड्ने रहर भो उ हेर आकाश खुलेर भयो अन्तुमा बिहानी संगै बिताऔ मिलेर हामी हुर्केको जवानी केटी: फिकल कन्याम बस गुढ्यो दाजै चियाबारी छोएर उडेको चरी समात्न सक्यौ भाग्यले दिएर बस चढी जाउ सरर अब जोरसाल बजारमा मैले नि छानेँ एक प्रिये तिमी,लाखौ हजारमा दुबै: बस चढी जाऔ सरर अब जोरसाल बजारमा मैले नि छानेँ एक प्रिय तिमी,लाखौ हजारमा

No comments:
Post a Comment